प्रधानमन्त्रीले लिए एक्सन– मन्त्री महासेठलाई दिए निर्देशन

२८ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महासेठ र सचिव अधिकारीलाई सचेत गराए ।

सञ्चारमाध्यममा मन्त्री महासेठसहित केही वरिष्ठ सरकारी अधिकारीले नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेके समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले दुवैलाई डाकेका थिए ।

अन्नपूर्ण पोस्टबाट

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार