खुल्यो भित्री रहस्य, डाक्टर केसीको अनसन योजनामा, सप्रमाण यस्तो !

काठमाण्डौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै एक दर्जन पटक अनसन बसिसकेका र जुम्लामा अनसन बसेर चर्चा कमाइरहेका डाक्टर गोविन्द केसी हाल सञ्चालनमा रहेका मेडिकल कलेजको उस्काहटमा लागेको तथ्य फेला परेको छ ।

कांग्रेस पृष्ठभुमिका डाक्टर केसीले नयाँ मेडिकल कलेजलाई सम्वोधन दिनु हुन्न भन्नुको पछाडीका कारण हाल सञ्चालनमा रहेका सवै मेडिकल कलेजका सञ्चालक कांग्रेस आवद्ध रहेको पाइएको छ ।

उनीहरुको भित्री योजनामा डाक्टर केसी फस्दै गएको स्रोतको दाबी गर्छ । यस्तो छ, देशभर सञ्चालनमा रहेका मेडिकल कलेजका सञ्चालकको राजनीतिक आवरण र व्यवसाय ।

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार