प्रचण्डलाई उत्तर कोरियाले किन गर्यो भ्रमणको निम्तो ?

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणका लागि निम्तो दिएको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन् ।

‘उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षको अवसरमा अध्यक्ष प्रचण्डलाई आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गरेको प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार