“हुकुमको एक्का”एकाएका चर्चापरिचर्चा,को हुन् गायक ,हेर्नुहोस भिडियो

काठमाडौं – गायक मिलन साउदको “हुकुमको एक्का” बोलको गीत सार्वजनिक भएको छ । उनले पछिल्लो पुस्ताको माग अनुसार डिजे गीत बजारमा ल्याएका हुन । आफ्नै लय शब्द र स्वर रहेको गीतमा ¥याप जगत तिरुवाको रहेको छ ।

अछामको रामारोशन गाउपालिक-३ शान्तडामा जन्मिएका मिलन हाल काठमाण्डौमा बस्दै आएका छन् । यस्तै साउदको “हुकुमको एक्का” लाई चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् भने गीतको छायाँकन प्रकाश खड्काले गरेका छन । गीतमा चर्चित मोडल करिस्मा ढकाल, सागर सुवेदि र जेनिथ बिस्टले अभिनय गरेका छन् । साउदकाे “पहाड गैजाउली” बोलको गीत बजारमा अाउने तयारीमा रहेकाे उनले बताए ।
हेर्नुहोस भिडियो:

बिहिबार, असार २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार