त्रिबेणीमा खेलकुद मैदानको उद्घाटन तथा फुटबल प्रतियोगिता ।

  रबिन्द्र यादव / नवलपरासी । नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता गाउँ विकास समितिको वार्ड नम्बर ९ मा खेल मैदान उदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ! राष्टको लागी खेल र स्वास्थ्यको......

संविधान संशोधनविरुद्ध कपिलवस्तुमा प्रदर्शन, विद्येयक पारित हुँदैन्: नेता महासेठ

–  हरि अधिकारी कपिलवस्तु, २७ पुस । नेपाली जनताको मर्म र भावना विपरित आएको संविधान संसोधन विद्येयक कुनै पनि हालतमा पारित हुन नदिने लोकतान्त्रीक मधेशी संगठनका केन्द्रिय अध्यक्ष रघुविर महासेठले बताउनुभएको छ । प्रदेश......

ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश

डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ पाँचथरको फिदिमको जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा ताप्लेजुङले एलेभेन एरोज क्लव सुनसरीलाई १–०......

आयोजक फिदिमलाइ हराउदै झापा फाल्गुनन्द गोल्डकपको फाइनलमा

दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले हराउँदै बिर्ता युनाइटेड क्लब झापा आठौं फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । फिदिम उच्च माबिको खेल मैदान बिहीबारको सेमिफाइनलमा अनुभवी खेलाडी सम्मिलित झापाले आयोजक फिदिमलाई......

हिमालयन शेर्पालाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा

पाँचथर, पुस १८ । इलाभेन एरोज क्लब सुनसरी, पाँचथरको फिदिममा जारी आठौं टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गर्दै सुनसरी क्वार्टरफाइनलमा......

कर्णको ४ गोलसँगै विर्ता युनाइटेड झापा सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम......

आठौ टुवोग अन्र्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा ताप्लेजुङ विजयी

पाँचथर, १६पौष / पाँचथरको फिदिममा जारी आठौ टुवोग अन्र्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा कर्णसिहं सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी बनेको छ । आज भएको खेलमा साइनो स्पोटिङ क्लव मोरङ लाई १—०को झिनो गोल......

फाल्गुनन्द गोल्डकप : आयोजकको विजयी सुरुवात

जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको फिदिममा शुक्रबारबाट आठौं अन्र्तराष्ट्रिय टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । शुक्रबार भएको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवले विजयी सुरुवात गरेको छ । फिदिम उच्च माविको......

फाल्गुनन्द गोल्डकपको आजदेखी सुरु

 बोहोरा ,पाँचथर पुर्वाञ्चलमा जारी सातै राष्ट्रिय खेलकुलको समापनको दिन पाँचथरको सदरमुकाम फिदिममा आजदेखी पुर्वि पहाडकै प्रतिष्ठत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठौँ  संस्करण सुरु हुने छ । फिदिम उच्च मा.बि को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता......

पाँचथरमा अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी भब्य

पाँचथर पुस १४ । आठौं अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष......