भोलि संशोधन प्रक्रिया अघि बढ्छ, रोक्न खोजे एमाले नाङ्गिन्छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने व्यवस्थापिका संसद बैठकबाट संविधान संशाेधन प्रक्रिया अघि बढ्ने बताएका छन् । उनले सर्वोच्चले संशोधन प्रस्ताव अघि बढाउन मार्गप्रशस्त गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधको प्रयास......

प्रचण्डलाई मधेसी नेताको प्रश्न : नारायणकाजी र रामचन्द्र एमालेका भरौटे हुन् ?

२१,पुस,काठमाडौं ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेटेर सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बाटो खोलिसकेका बेला विनाकारण  संसद बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने बताएका छन्  । सत्तारुढ काँग्रेस–माओवादी......

केपी ओलीले भने- पैसा माग्दा नपाएपछि प्राधिकरणका सीईओ हटाइयो

    सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने प्रमुख प्रतिपक्षी दलका नेता ओलीले विहीबार पत्रकारहरुसँग बताए ।२१ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई बर्खास्त गरेको केही घण्टामै एमाले......

माओवादीमा जन्मियो नयाँ विवादः प्रचण्ड भन्छन्– मलाई होइन, केपी ओलीलाई अध्यक्ष मान्नेहरु पार्टीमा छन्

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगी भूमिकामा प्रस्तुत भएको भन्दै पार्टीका केही नेतासँग रुष्ट भएका छन् । उनले एमालेसँग मिलेर आफू, सरकार र पार्टीलाई नै हानी पु¥याउने काममा ती नेता......

बालकोटमा बन्यो खतरनाक योजना, रात्रि भोजमा प्रचण्डलाई हटाउन देउवा र ओली सहमत !

माओवादीलाई पेलेरै जान ओलीको प्रस्ताव १३,पुस,काठमाडौं । दलहरुवीच असमझदारी बढिरहेको बेला सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच गोप्य डिनर मिटिङ भएको छ ।......

पुस २२ गते डेढ लाख जनता सडकमा उतार्छौः एमाले सचिव भट्टराई

१० पुस । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) सहितका नौ दलले पुस २२ गते राजधानीमा भव्य विरोध प्रदर्शन गर्ने भएका छन् । ती दलले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन......

यस्तो छ,संविधान संशोधन र दिल्लीको नेपाल टुक्र्याउने ‘कनेक्सन’

नेपाल टुक्र्याउने प्रस्ताव लिएर जब भारतीय राजदुत वालुवाटार पसे ! ९,पुस,काठमाडौं । प्रचण्ड सरकारले नेपालको तराईलाई पहाडबाट छुुट्ट्याउने नियतले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपटि सिङ्गो नेपाली राजनीति धुवीकरण भइरहेको छ । प्रमुख प्रतिपक्षी त......

रेलमार्ग रोके पनि चीन जोड्ने यी सडक दाहाल सरकारले रोक्न सकेन

काठमाडौं, पूर्ववर्ती केपी ओली नेतृत्वको सरकार चार महिनाअघि ढालिए पनि दाहाल–देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार चीन जोड्ने सडक सञ्जाल रोक्न भने नसक्ने भएको छ । चीनसँग ओली सरकारले गरेको सम्झौता अनुरुप रेल र सडक......

पूर्वराजालाई जेल हाल्न मन्त्रीपरिषदमा गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तर्साउन मन्त्रीपरिषदले दरवार हत्याकाण्डको छानविन गर्ने बिषयमा छलफल गरेको छ । दरवार हत्याकाण्डको मुख्य दोषि पूर्वराजा ज्ञानेन्द्र नै भएको ठोकुवा गर्दै गृहमन्त्री विमलेन्द्र निधिले दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने......

एमालेमाथि मधेसी दलको गम्भीर आरोप, गृहयुद्धमा तयार हुन एमालेलाई चेतावनी

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेसहितका विपक्षी दलले संविधान संशोधन प्रस्तावलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको मोर्चा बैठकले एमालेका कारण मुलुकको अखण्डता कमजोर बनेको निस्कर्ष निकालेको......