धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा

धनकुटा, मंसिर ९/ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि......

उपप्रधानमन्त्री थापाले गरे आचारसंहिताको उल्ल्घन

काठमाडौं, मंसिर ८/ पहिलो चरण अन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मौन अवधि लागू भएको छ । हिजो मध्यरातबाट सुरु भएको मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन......

नेपाल बन्द आह्वान नगरेको नेकपाको प्रष्टोक्ती

दमक,मसिंर ८/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको जनाएको छ । आज बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो । प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि......

छ महिने सरकारका दिन गए, अब वामपन्थीको स्थिर सरकार बन्छः ओली

७ मंसिर, दैलेख/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी गरेका छन् । आज दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले......

आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेस सरकारले ५० लाख दिन्छ: महतो

महोत्तरी, मंसिर ७ / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलन काक्रममा मृत्यु भएका परिवारलाई मधेस सरकारले रु ५० लाख दिने घोषणा गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार ‘राजपा......

कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैनः प्रधानमन्त्री

कालीकोट, मंसिर ७ / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन् । नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा......

बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी सक्रिय

मेलम्ची, मंसिर ७ / सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली......

पहिलो चरणको निर्वाचनका लागी आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै

काठमाण्डौ, ७ मंसिर / पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । आज राती १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार आजसम्म मात्रै गर्न......

ओखलढुंगाको चुनावः रोचक बन्दै यज्ञराज र रामहरिको भिडन्त

५ कात्तिक, ओखलढुंगा/ जिल्लामा संघीय प्रतिनिधिसभाका उम्मेदवारको चर्चाले प्रदेशसभाका उम्मेदवारहरु छाँयामा परेका छन् । संविधानसभा निर्वाचनमा ओखलढुंगाका फरक(फरक निर्वाचन क्षेत्रबाट जितेका एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन्......

प्रचण्डका छोरा मात्र थिएनन् प्रकास ‘दाहिने हात’ थिए

काठमाडौं, मंसिर ३/ प्रकाश दाहाल पछिल्लो समय पार्टीप्रति जिम्मेवार रहँदै आफ्ना पिता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराका रुपमा मात्र सिमित थिएनन् । पार्टी अध्यक्षको सचिबालय मात्र नभई प्रधानमन्त्री......