मौलिक संस्कृती संरक्षणका लागी तेह्रथुममा धामीझाक्रीहरुलाई सम्मान गरीने

साउन ११ – तेह्रथुमको छथर सुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाक्रीहरुलाई सम्मान गरीने भएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाक्रीहरुलाई सम्मान गर्ने भएको......

पाँचथरका ग्रामिण सडक :जताततै पहिरो

फिदिम : बर्षायामस“गै पहिरो र ढिस्कोका कारण पा“चथर जिल्लाका अधिकांश ग्रामिण सडकमा गाडी गुड्न छोडेका छन । पहिका कारण अधिकांश सवारी र ढुवानीका साधन गन्तब्मा नपुगी बाटैमा अलपत्र पर्ने गरेका छन । सडक सञ्जालको......

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा हरि प्रसाईको उम्मेदवारी,चुनाव जित्ने उनका २६ एजेण्डा यस्ता छन्

कमल(बिनोद) पाण्डे बिर्तामोड बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदमा युवा व्यवसायी हरि प्रसाईले उम्मेदवारी घोषणा गरेका छन् । आज बिहीबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी प्रसाईले उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ नेतृत्व चयनका......

दमक नपाको कार्यपालिकामा निर्वाचित सदस्यहरूले गरे सपथ ग्रहण

दमक, २ साउन । झापाको दमक नगरपालिकाको कार्यपालिकामा निर्वाचित सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचनबाट निर्वाचित ५ सदस्य र ३ अन्य गरि ८ जना कार्यपालिकामा निर्विरोध निर्वाचित भएका थिए ।......

आर्थिक अबस्था कमजोर भएका कारण १० बर्ष देखि खोरमा बस्न बाध्य, उद्दार-सहयोगको अपिल

नारायण कुमार राई परिवारको आर्थिक अबस्था कमजोर भएका कारण मानसिक र शारिरिक रुपमा अपांगता भएका धनकुटाका एक युवक बिगत एक दशक देखि खोरमा थुनिएर बसेका छन् । धनकुटा नगरपालिका तीन सिप्तङ्गटोलका १८ बर्षीय रुद्रबहादुर......

वडाध्यक्षमा ‘ह्याट्रिक’ गरेका गौतम भन्छन्, ‘इमान्दार भएकाले पार्टी र जनताले पत्याए’

दमक/ झापाको दमक नगरपालिका–८ का नवनिर्वाचित वडाध्यक्ष हुन् पशुपतिराज गौतम (६३)। उनी लगातार तेस्रो पटक वडाध्यक्ष भएका हुन्। उनी यसअघि २०४८, २०५४ सालमा साविक दमक–१३ को वडाअध्यक्ष निर्वाचित भएका थिए। विद्यार्थी जीवनमै एमालेमा प्रवेश......

किन बर्सेनि डुबानमा पर्छ तिलाठी ?

सप्तरी/ भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षामा डुबानमा पर्छ। खाडो खोलाको बाढीले पार्ने डुबान समस्याकै कारण कयौं परिवार यहाँबाट विस्थापित भएका छन्। तिलाठीमा घर भए पनि अन्यत्रै गएर बसोबास गर्नेको संख्या धेरै......

काम गर्नको लागि कानुन चाहिदैन………,मेयर श्रेष्ठ*

डि.आर.हुमागाइ झापा भद्रपुर असार २४ स्थानीय तह दोस्रो चरणको निर्वाचन सकिएको दुई हप्ता बिति सक्दा पनि बीस बर्ष पछि प्रतिनिधि पाएको स्थानीय तहमा सरकारले यथेष्ट कानुनको ब्यवस्थापन नगरेकोले गर्दा स्थानिय तहका प्रतिनिधिहरुले काम गर्न......

बालअधिकारका लागि सचेतना

तेह्रथुम, २३ असार ।तेह्रथुमको अाठराई गाउँपालिका स्थित संक्रान्तिबजारमा बालअधिकार सम्बन्धि सचेतना गोष्ठी शुक्रबार सम्पन्न भएको छ । बाल हक अधिकार स्थापित गर्ने उदेश्यले संचालित गोष्ठीमा बाल स्वास्थ्य, बाल पत्रकारिता, सुचना तथा संचार, बाल साहित्य,......

धनकुटामा पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै एमाले मतदातालाई धन्यवाद ज्ञापन

नेकपा एमाले जिल्ला कमिटि धनकुटाले जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद दिएको छ । सोमवार धनकुटामा पत्रकार सम्मेलन गरि जिल्लाका सात वटै स्थानिय तहमा एमालेलाई विजय......