
काठमाडौं । न्याय परिषद्ले पदमा नरहेको जानकारी गराएको भोलिपल्ट गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु भएको छ । बुधबार पराजुली नै अध्यक्ष रहेको न्याय परिषदले उमेर हदका कारण प्रधानन्यायाधीशको पदावधि गत साउन २१ मै सकिएको......

(कांग्रेस सभापतिमा निर्वाचित भएको केही समयदेखि नै आलोचित शेरबहादुर देउवा संसदीय दलको नेतामा फराकिलो मतान्तरका साथ विजयी भए । देउवाको यो विजयलाई रामचन्द्र पौडेल समूहको पराजय र देउवाको अनुमोदनका रुपमा अथ्र्याउनेहरू उत्तिकै छन् ।......

काठमाडौं, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । झन्डै दुईतिहाइनजिक पुगेको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको समर्थनमा उनी सभामुख पदमा पुगे । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख पदका लागि......

० अहिलेको वाम गठनबन्धनको सरकारमा तपाईहरूको सहयात्री दल संघीय समाजवादी फोरम सहभागी हुने तयारीमा देखिन्छ । राजपाको सरकारमा सहभागिताको बारेमा खास धारणा के हो ? –अहिलेसम्म सरकारमा सहभागिताको विषयलाई लिएर गम्भीरतापूर्वक छलफल भएको छैन......

काठमाडौं एमाले नेता सुवासचन्द्र नेम्वाङ कहिल्यै आफूलाई यो चाहिन्छ भनेर वकालत गर्दैनन् । नेतृत्वलाई सफल बनाउन सदैव लागि पर्छन् । पार्टीले दिएको जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गर्छन् । लामो समय सभामुख र संविधानसभा अध्यक्षका......

दिनेश शर्मा विराटनगर– स्थानीय र प्रदेशमा सरकार गठन भएसँगै देशमा संघीयताको नयाँ अध्याय सुरु भएको छ। संघीयता देशले धान्न सक्दैन भन्ने एकथरि बुझाइका बाबजुद जनताको जनिकै सरकार पुग्ने र विकास र समृद्धि हाँसिल गर्ने......

अब हेर्नुस् त, एमाले–माओवादी नेताका डफ्फा हेर्दा कसले कम्युनिष्ट पार्टीको आकार देख्छ ? नेपालका दलाल पुँजीपति भन्दा त्यो डफ्फा कुन आधारमा फरक छ ? अबको युगमा चाहिने समाजवादी क्रान्ति भनेको भूमण्डलीकृत पुँजीवादको ध्वंससँगै......

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल खरो वक्ता मानिन्छन् र परिआउँदा गोप्य रणनीतिकारको भूमिका पनि उनले निर्वाह गरेका छन्। शान्ति प्रक्रियामा होस् या दुईदुई ठाउँबाट निर्वाचन हार्दा पनि प्रधानमन्त्री बन्ने परिस्थिति......

तीन वर्ष अघि शुशिल कोइरालाको मन्त्री मण्डलमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि विशिष्ट काम गरेर वाहवाही कमाएका नेता हुन् लालबाबु पण्डित । उनी डिभिपीआर लिने सरकारी कर्मचारीलाई अयोग्य ठहर गर्ने गरी ऐन ल्याउन......

काठमाडाैं । १० वर्षे सशस्त्र जनयुद्धबाट नेपालको शासन प्रणालीमा परिवर्तन ल्याएको तत्कालिन माओवादी अहिले विभिन्न चोइटामा विभाजित छ । मोहन वैद्य कान्तिकारी माओवादीका नाममा अझै सशस्त्र सघर्ष आवश्यक छ भनेर एउटा अभियानमा छन् ।......