१६ सय वर्षअघि चिनियाँले देखेको लोभलाग्दो सपना

  आरुको बगैंचा घटना उहिलेको हो, छिन बंशको थाई युआनको शासन कालमा वुलिंगमा एक जना माझी बस्दथे । एक दिनको कुरो हो, एउटा नदीको तिरै तिर भएर उनि जाँदै थिए । उनलाई आफुले पार......

दक्षिण कोरियामा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प ,कम्तिमा ५७ जना घाइते

काठमाडौं, कात्तिक ३०/ दक्षिण कोरियामा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार दिउँसो फोहाङ शहर केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । अहिले पनि भूकम्पको परकम्प आइरहेको समाचार......

अन्डरवर्ल्ड डन दाउदको मुम्बईस्थित अचल सम्पत्ति लिलाम,पत्रकारलाई कडा प्रतिक्रिया

मुम्बई, कात्तिक २९/ अन्डरवर्ल्ड डन दाउद इब्राहिमको मुम्बईस्थित अचल सम्पत्ति लिलाम गरिएको छ । सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन् । समाचार एजेन्सीहरुका अनुसार दाउदका तीन......

जिम्बाबेमा राजनीतिक संकट चुलिर्दै , सेनाद्धारा सरकारी टेलिभिजन र रेडियो स्टेशन नियन्त्रणमा

काठमाडौ ,कात्तिक २९/ जिम्बाबेमा गहिरिदों राजनीतिक संकटका बीच सेनाले देशको सरकारी टेलिभिजन च्यानल र रेडियो स्टेशन नियन्त्रणमा लिएको छ । राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।......

इरान र इराकको सीमामा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको ४ सय नाघ्यो

काठमाडौं, कात्तिक २८/ इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या चार सय नाघेको छ । इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा......

चाँडै स्वदेश फर्कने लेवनानका प्रधानमन्त्रीको भनाई

काठमाडौं, कात्तिक २७ / साउदी अरेबिया पुगेर राजीनामाको घोषणा गरेका लेवनानका प्रधानमन्त्री साद हरिरीले केही दिनभित्रै स्वदेश फर्कने बताएका छन् । रियादबाट फ्युचर टिभीमा बोल्दै प्रधानमन्त्री हरिरीले आफूलाई कसैले बन्धक बनाएर नराखेको भन्दै चाँडै......

आफ्ना प्रधानमन्त्रीको अबस्थाबारे स्पष्ट पार्न साउदी अरबलाई लेबनानका राष्ट्रपतिको आग्रह

काठमाडौं, कात्तिक २६/ लेबनानका राष्ट्रपति माइकल आउनले प्रधानमन्त्री साद अल हरिरीको अबस्थाबारे स्पष्ट पार्न साउदी अरबलाई आग्रह गरेका छन् । प्रधानमन्त्री हरिरीले आफ्नो ज्यानको खतरा बढेको भन्दै अघिल्लो हप्ता रियादबाटै राजीनामा घोषणा गरेका थिए......

फ्रान्सेली राष्ट्रपति म्याक्रों अचानक साउदीमा

काठमाडौ ,कात्तिक २४ / साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले बिहीबार अबेर तिर साउदी राजकुमारसँग भेटवार्ता गरेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रों अचानक साउदी अरेबियाको भ्रमणका लागि रियाद पुगेका हुन् । बिहीबार अपरान्ह्......

प्रफुल्ल मुद्रामा डोलाल्ड ट्रम्पले खुलेर गरे चीनको प्रशंसा, विश्वजगत चकित

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रताको प्रसंशा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी......

बेलायतकी अन्तर्रा्ष्ट्रिय विकास मन्त्री पटेलद्धारा पदबाट राजीनामा

काठमाडौ ,कात्तिक २३/ इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्रा्ष्ट्रिय विकास मन्त्री प्रिती पटेलले पदबाट राजीनामा दिएकी छन् । अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो......