बूढीगण्डकीको जिम्मा चिनियाँ गेजुवा ग्रुपलाई

काठमाडौं/ सरकारले चर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो......

नेपाललाई मध्यआय भएको मुलुकमा पुग्‍न विश्‍व बैंकले यस्ता दियो ४ सुझाव

काठमाडौं / सरकारले सन् २०३० सम्ममा नेपाललाई मध्यआय भएको देशमा पुर्‍याउने लक्ष्य राखेकोमा विश्‍व बैंकले ४ वटा सुझाव दिएको छ। विश्‍व बैंकले नेपालको मध्यआय मुलुकतर्फको आरोहण प्रतिवेदन सार्वजनिक गर्दै ४ सुझाव दिएको हो। अबको......

जग्गाको अत्यधिक मुल्यले उधोग खोल्नै गाह्रो

विराटनगर/ मोरङ सुनसरी औधोगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मुल्यबृछिले चाहेर पनि लगानीकर्ताले उधोग स्थापना गर्न सक्ने अवस्था छैन । पछिल्ले केहि बर्ष संघीय राजधानी विराटनगर हुने चर्चासंगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको......

कर्मचारी सञ्चय कोषले ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै

काठमाडौँ, ७ जेठ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो......

गाईपालनबाट बार्षिक लाखौ आम्दामी गर्दै : काफ्ले

दिपेन लावती/ झापाको बुद्ध–शान्ति गाउँपालिका–६ स्थित सन्तपुरका दिलनाथ काफ्ले ब्यवसायिक गाईपालक कृषक हुन् । उनले ब्यवसायिक गाईपालन गरेको ४ बर्ष भयो । उनको ब्यवस्थित गोठमा १२ वटा उन्नत जात (होलस्टेन) गाई रहेको छ ।......

५० हजार उमेर्द्वारको छापामा मात्र दैनिक २० करोड खर्च

काठमाडौं राजधानी काठमाडौंसहित तीन प्रदेशमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । निर्वाचनमा करिब ५० हजार उम्मेदवार छन् । निर्वाचन आयोगले उनीहरूले पद र तहअनुसार गर्न सक्ने खर्चको......

ओबिओआर अन्र्तगतका थप परियोजनामा हस्ताक्षर हुँदै अर्थमन्त्री महरा चीनमा

काठमाडौं : चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड’ संबन्धि अबधारणामा नेपाल सदस्य बनेलगत्तै चिनियाँ सहयोगमा नेपालमा बन्ने आर्थिक तथा भौतिक पूर्वाधारका परियोजनाका पनि अघि बढाइने भएको छ। दुई देशबीच शुक्रबार काठमाडौमा समझदारी पत्रमा हस्ताक्षर......

काठमाडौं अब रातभरी झिलिमिली

काठमाडौं – अब काठमाडौं महानगरपालिकाका सडकमा बत्ती नबाली गाडी चलाउन सकिने हुने भएको छ । महानगरपालिकाभित्रको सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा सबारीको लाइटमा भर परेर सबारी चलाउनु पर्ने बाध्यता हट्ने भएको हो ।......

अब विदेश जानेलाई काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ । कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान, धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान र बाँकेको......

द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं । सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग९फास्ट ट्र्याक० निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ संयोजक रहेको अध्ययन......