गायिका शान्तिश्री परियारको आवाजमा टेक बिष्ट र सपना बिष्टको उत्कृष्ट अभिनयमा(सगैँ जिउने कसम खायौ किन)”म्युजिक भिडियो सार्वजनिक(हेर्नुहोस)

काठमाडौं,नेपाली लोक दोहोरी क्षेत्रका एक चर्चित प्रतिभासाली गायक पुष्कल शर्मा र गायिका सान्ती श्री परियारको सुमधुर आवाजमा प्रियसी म्युजिक प्रालिको प्रस्तुति सपना बिसिको मार्मिक गीत “सगैँ जिउने कसम खायौ किन ”बजारमा आएको छ । सपना बिसीको शब्द तथा लय सृजनामा बजारमा आएको गीतमा चर्चित पछिल्लो समयका युवा मोडल टेक बिष्ट,सरिता  र सपना बिष्टको अभिनय रहेको गीतमा निर्देशन भने बबिता श्रेष्ठको रहेको छ । मुबकेश हुमागाईकोको छायांकनमा तयार भएको भिडियो यो बेला म्युजिक नेपालबाट सार्बजनिक भएको छ । अविनास डिसीले सम्पादन गर्नुभएको छ । साच्चै नै यो गीतमा भन्ने हो भने यथार्थ पिडा पाईन्छ ।

हेर्नुहोस भिडियो :

शुक्रबार, अशोज ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार