महतो भन्छन हिन्दी भाषाले नेपालमा मान्यता पाउनुपर्छ, नत्र अब हामी आन्दोलन गर्छौ (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आदिवासी जनजाति, मधेसीहरुले किन अधिकार पाएनन् भनेर समीक्षा गर्ने बेला आएको बताएका छन् ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा राजपा नेता महतोले उत्पीडनमा परेकाहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । महात्मा गान्धीले ‘अत्याचार गर्नेभन्दा अत्याचार सहने बढी दोषी हुन्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘त्यसैले हामी बढी दोषी हौं ।’

 

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार