नेपालमै भटियो १६ करोडको एउटै पत्थर (भिडियोमा हेर्नुहोस)

एउटा पत्थरको दाम कति सम्म पर्ला ? १ लाख २ लाख या १० लाख सम्म तपाँ यही सोच्दै हुनुहुन्छ होला तर हैन, नेपालमै करोडौ मूल्यको पत्थर फेला परेको छ । दन्ते कथाहरुमा मात्रै सुन्न पाइने यस्तो महंगो पत्थर नेपालमै फेला परेको हो त्यो पनी अवैध रुपमा कारोवार हुदै गर्दा ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई पक्राउ गरी सार्वजनिक गरेपछी यस्तो रहस्य बाहिरीएको हो । हेर्नुहोस भिडियो

 

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार