राम्री मन मिल्ने भए गायक रामप्रसाद पौडेल अर्को बेहे गर्ने पक्का,हेर्नुहोस भिडियो

काठमाण्डौ /हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित राम प्रसाद पौडेलको उत्कृष्ट तीज कोशेली “कुरकुरे बैश”बजारमा आएको छ । राम प्रसाद पौडेलको उत्कृष्ट शब्द तथा लयमा तिज गित बजारमा आएको उक्त गीतमा राम प्रसाद पौडेल र सम्झना लामिछानेको सुमधुर स्वर रहेको छ । नेपालि चेलीबेटीहरुको तिजको माहोला तातिरहेको बेला चेतनामुलक सन्देश बोकेको उक्त म्युजिक भिडियोमा सुमन परियार र रुबिना अधिकारिले अभिनय गर्नु भएको छ । यस गीतको भिडियो निर्देशन मौसम हिमालीले गर्नु भएको गीतको सम्पादन भने नबिन घर्ति मगरले गर्नुभएको छ ।

एकता फिल्मस प्रा.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायाँकन गर्नु भएको छ । केशब बडुको संगीत संयोजकन रहेको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने माताश्री म्युजिक प्रालि गरेको यस भिडियोलाई गायक आफ्नै युटुब च्यानेलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
हेर्नुहोस भिडियो :

शनिबार, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार