नेकपा केन्द्रिय सदस्यले पाउने भए यस्तो जिम्मेवारी

३२ असार–पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै वढेपछि नेकपाले उनीहरुलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ।

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पु¥याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका÷नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमती जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए।

पार्टीका सबै संगठित सदस्यलाई कुनै न कुनै रुपमा पार्टी कमिटीको जिम्मेवारीमा समेट्ने विधानले व्यवस्था गरेको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिए।

सोमवार, असार ३२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार