प्रधानमन्त्री ओलीको शपथका ५ तस्बिर हेर्नु होस्

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । सपथका क्रममा ईश्वर शब्द भने उनले उच्चारण गरेनन् । राष्ट्रपतिले ईश्वर शब्द उच्चारण गरेका बेला ओलीले भने, ‘भनि सकें ।’

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार