ओलीलाई प्रचण्डको आकस्मिक कल !

काठमाण्डौ नौ महिने प्रधानमन्त्री बनेका हालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आज राजिनामा दिने भएका छन।उच्च श्रोतका अनुसार देउवाले राजिनामा दिए संगै ओली आजै प्रधानमन्त्री हुने पक्का छ।माओवादी उच्च श्रोतका अनुसार बिहानै ओलीलाई प्रचण्डले फोन गरि अग्रिम शुभकामना दिएका थिए

भने साथमा जनताको चाहना अनुरुपनै काम गर्न समेत अनुरोध प्रचण्डले ओलीलाई आग्रह गरेका थिए।ओलीले पनि आफ्नो कार्यकालमा जनताको चाहना र देशकै हितमा काम गर्ने संदेश प्रचण्डलाइ दिएको थिए।प्रचण्ड पुन ३ बर्ष पछि प्रधानमन्त्री बन्ने वाम गठबन्धनको निर्णय भएको छ। ओलीको यो ३ बर्षीय कार्यकाल रहने छ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार