बिहानैदेखि पशुपतिमा भक्तजनको भीड, तीन गेटबाट मात्र पशुपतिको दर्शन

काठमाडौँ-फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व मनाउन आराध्यदेव पशुपतिनाथमा बिहानै ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ। सिमसिम पानी परिरहेको भए पनि पशुपतिनाथको पूजा अाधाराधना गर्न गौशालासम्म भक्तजनको लाइन लागेको छ।

पशुपतिनाथको दर्शनका लागि अहिलेसम्म ३ गेट मात्र खुला गेट गुल्ला गरेको छ भने पशुपतिनाथमा पूर्वी गेट अझै खोलिएको छैन। ३ गेट बाट मात्रै दर्शनार्थीहरुलाई प्रवेश दिइएको छ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार