हजुरबाको चुनावी सभामा नाति सरर !

चितवन, ९ मंसिर – प्रचण्डको हरेक कार्यक्रममा नछुटाइ फेसबुक लाइभ दिने पुत्र साथमा नभएपछि प्रकाशका पुत्र(प्रसिद्ध)ले प्रचण्डले साथ दिन थालेका छन् ।

चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडेका हुन् ।

प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमासमेत केही प्रफुल्ल र हँसिलो देखिएको छ ।

सिर्जना ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन् ।

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार