छुटाउनै नहुने आजको कार्यक्रम: समाचार प्रशारण नगर्न पैसा दिइयो

काठमाडौँ । आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै ४ लाख पैसा अफर गरिएको छ । सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै ति व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए, भने २

 

लाख पछी दिने अफर गरेका छन् । कार्यक्रम सिधाकुरा जनतासंगमा यसबारे विशेष रिपोर्ट शनिबार साझ प्रसारण हुँदैछ, हेर्न नछुटाउनु होला ।भिडियो हेर्न यहाँ बाट हेर्नु होस्
 

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार