नेपाली नेताले नेपालको मानो खाएर भारतको गाना गाए : बच्चन बहादुर सिंह(सचिब-युवा संघ नेपाल)

युवा संघ नेपालका सचिव बच्चन बहादुर सिंहले मन्त्री मिन बिश्वोकर्मालाई लक्षित गर्दै नेपाली जनताले तिरेको करको मानो खाएर भारतको गाना गएको बताएका छन् | कोशीको ढोका खोल्दा भारतको बिहार डुब्छ भन्दै मन्त्रीले भारतको गाना गएको आरोप सिंहले लगाएका हुन् | हेर्नुस् थप के भने सुदर्शन बजगाईले लिएको भिडियो कुराकानीको संपादित अंश :

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार