मोरङमा मुस्लीम समाजद्धारा बाढी पिडीतलाई राहत र स्वास्थ्य जाँच

विराटनगर २ भदौ । कटहरी २ कदम गछियाका बाढी पिडीतहरुलाई मोरङ मुस्लिम समाजले राहत वितरण गरेको छ । शुक्रबार एक बाढी पिडीत क्षेत्रमा पुगेर १२५ जनाको स्वास्थ्य चेक जाच गरेको समाजका मेहबुब अालमले बताए ।

त्यस स्थानका १२५ घरधुरीका बाढी पिडीतलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको अालमले जानकारी दिए ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार