आगो बालेर खाना पकाउनुबाहेक कांजी चक्कुलाई धार लगाउन पनि जान्दछ र प्याक म्यान खेल पनि खेल्दछ ।
अनि कांजी आफूलाई अभिव्यक्त गर्न तथा भाषा सिक्न पनि रुचाउँछ । भाषाको शब्दकोशका माध्यमले ऊ मनुष्यहरूसँग संवाद गर्छ।

शुक्रबार, पुस २२, २०७३ मा प्रकाशित