loading...

हिमालयन शेर्पालाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा
  • पाथिभारा न्युज संबाददाता

    Tuesday January 3, 2017 मा प्रकाशित


  • पाँचथर, पुस १८ । इलाभेन एरोज क्लब सुनसरी, पाँचथरको फिदिममा जारी आठौं टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गर्दै सुनसरी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    सुनसरीको जितमा सामसिङले २ तथा पिटरले एक गोल गरे ।

    प्रतियोगिताअन्तर्गत् मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्रेन्डस् क्लब बीआरसी भुटानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

     

    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार