छविलाई डिर्भोस दिएकी रेखाले गरिन आमा बन्ने रहर तर बाबु को ?

यति मात्र होइन उनले विवाह गर्ने समय पनि आएको हुनाले मिलेमा केही वर्षमा विहे समेत गर्ने बताएकी छिन् ।

अब राजनैतिक नायीका बन्ने उदघोष गर्दै रेखाले नायिका बनेर मात्र महिलाको मुद्दा उठाउन असहज भएको हुँदा राजनीतिमा आएको बताएकी छिन् । राप्रपा नेपालमा प्रवेश गरेपछि नायिका रेखा चलचित्र भन्दा पनि राजनितीमै सक्रिय हुन थालेकी छिन्।

 

आइतवार, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार