गर्भवती कुकुरलाई मारेर त्यसै संग यौन सम्पर्क गर्ने ब्यक्ति आखिर को हुन् यिनी ?

एजेन्सी । सेक्स जिवित प्राणीकबा लागी आवश्यक कुसरा हो । तर सेक्सकै लागी मर्ने र सेक्ससकै लागी मार्ने कुरा दुनियमा कमैले गर्ने गर्छन् ।

जसको पछिल्लो उदाहरण बनेका छन् भारतको हैदरावादका एक २२ वर्षीय असलम खान ।असलमले युवालाई अप्राकृतिक यौन सम्वन्ध र जनावरसंग दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

असलमले एक गर्भवती कुकुरलाई मारेर यौन सम्पर्क गरिरहेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको बताइएको छ । उनले यो अस्लिल हर्कत हैदरावादको शास्त्रिपुरम इलाकामा गरेको बताइन्छ ।

 

सोमवार, पुस ११, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार