Loading...

यी हुन् सन् २०१६ का सबैभन्दा सस्तो फोन
  • पाथिभारा न्युज संबाददाता

    Sunday December 25, 2016 मा प्रकाशित


  • अंग्रेजी वर्ष सन् २०१६ हामीबाट विदा हुँदैछ । यस समय गुगलले हरेक वर्षजस्तै यो पाला पनि वर्षका सबैभन्दा लोकप्रीय एन्ड्रोइड एपको सूचि सार्वजनिक गरेको छ । गुगलले बेस्ट एप अफ दी इयरमा छनौट गरेका एपहरुलाई विभिन्न वर्गमा बाँडेको छ, जसमा गेम्स, म्यूजिक, मूभिज, टेलिभिजन शो तथा बुक्स रहेका छन् ।

    गुगलका अनुसार यो वर्ष विश्वमा सबैभन्दा ट्रेण्डिंग बनेका टप फाइभ एन्ड्रोइड एप यी हुन् :

    – “ace Changer 2
    – Lumyer – Photo & Selfie Editor
    – Castbox – Podcast Radio Music
    – Emoji Keyboard Pro
    – MSQRD

    टप फाइभ गेमिंग एपको सूचि यस्तो छः

    – Pokémon GO
    – Clash Royale
    – Traffic Rider
    – slither.io
    – Dream League Soccer

    त्यस्तै टप फाइभ संगीतको सूचि यस्तो छः

    – Stressed Out, Twenty One Pilots
    – Sorry, Justin Bieber
    – One Dance (feat. WizKid & Kyla), Drake
    – Don’t Let Me Down (feat. Daya), The Chainsmokers
    – Me, Myself & I, G-Eazy

    टप फाइभ मूभिजको सूची यस्तो छः

    – Deadpool
    – Star Wars: The “orce Awakens
    – Zootopia
    – Captain America: Civil War
    – Batman v Superman: Dawn Of Justice

    टप फाइभ टेलिभिजन शो यी हुन्ः

    – Game of Thrones
    – The Walking Dead
    – The Big Bang Theory
    – Mr. Robot
    – The “lash

    टप फाइभ बुक्स एप चाहीँ यी हुन्ः

    – DeadPool Kills the Marvel Universe by Cullen Bunn
    – Harry Potter and the Cursed Child: Parts One and Two by J.K. Rowling, John Tiffany, Jack Thorne
    – The Girl on the Train: A Novel by Paula Hawkins
    – The Art of War by Tzu Sun
    – Me Before You: A Novel by Jojo Moyes

     

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार