Loading...
loading...

तेस्रो एकीकृत बस्ति निर्माण गर्न धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख
  • पाथिभारा न्युज संबाददाता

    Friday December 23, 2016 मा प्रकाशित


  • तेस्रो एकीकृत बस्ति निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैयाँ मिलेको छ। मुसर बस्ति निर्माणका लागि कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो।

     

    नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई कोइरालाले कतारबाट दुबई पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन्।

    ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’उनले भने।

    कोइरालाले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन्।

    मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन्, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार

    ताजा अपडेट

    काठमाडौं । कांग्रेस केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवाले राखेका नौ एजेन्डामाथि छलफल जारी छ । सोमबार सबैजसो सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयमा...

    काठमाडौं १६ चैत । नेपालकै सबै भन्दा ठूलो र शक्तिशाली मानविकी क्याम्पस रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन परिणाम आएको छ । मत परिणामको औपचारिक...

    रोचक प्रसङ्ग

    मिकल भण्डारीको अर्को जुनी आज बाट छायांकन गर्दै

    डोल्पा जिल्ला मा जन्मनु भएको जल्दो बल्दो नव गायक हाल रोजगारीको सिलसिला मा 20 महिना देखि मलेसिया मा बस्दै आउनु भएको छ पराई भुमी...

    आजको राशिफल – मिति २०७३ चैत्र १६ बुधवार – हेर्नु होस तपाईको राशि

    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । बिस्तारै पुराना...

    स्वास्थ्य

    बियर नराम्रो होइन, नराम्रो तपाईंको सोच बियर नराम्रो होइन, नराम्रो तपाईंको सोच

      बियर पिउँदा पेट बढ्छ, बियरमा अल्कोहलको मात्रा धेरै हुन्छ – बियरको बारेमा तपाईंको मनमा विभिन्न भ्रान्ति होलान् तर वास्तवमा यस्तो हुँदैन । बियर...

    क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय काउली

    काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ...

    चर्चित

    नेपालले पाकिस्तानको सामना गर्दै इमर्जिङ कप क्रिकेटको उद्घाटन नेपालले पाकिस्तानको सामना गर्दै इमर्जिङ कप क्रिकेटको उद्घाटन

    नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार...

    पाँचथर कप बैशाख २ गतेदेखि ८ वटा टिमले भाग लिने पक्का

    फिदिम : पाँचथरको सदरमुकाम फिदिममा बैशाख २ गतेदेखि पाँचथर कप फुटवल प्रतियोगिता शुरु हुने...