गीतकार दिपेन्द्रले अर्को नयाँ गीत लिएर आउँदै

 

आफ्नो शब्दमा दर्जनौं गीतहरु रेकर्डिङ गराइसक्नु भएका गीतकार दिपेन्द्र खड्काले फेरि पनि अर्को आफ्नो शब्दमा सजिएको मिठो गीत म्युजिक भिडियो सहित केही दिनमा सार्वजनिक गर्ने भएका छन्।

“भाग्य रहेनछ उनी संग भेट हुन” बोलको गीतमा आवाज गायिका रेजिना मोक्तानको रहेको छ भने संगीत दिपेन्द्र थिङले दिनुभएको छ। उक्त गीत गायिका रेजिना मोक्तानको एकल एल्बममा समाबेश रहेको गीतकारले जानकारी दिए।

बिहिबार, पुस ७, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार