Loading...

शहरमा भिषण आगलागी हुँदा ,८० हजार मानिसहरु घर बार बिहिन
  • पाथिभारा न्युज संबाददाता

    Friday November 25, 2016 मा प्रकाशित


  • इजरायलको हाइफा शहरमा भिषण आगलागी भएको छ | बिहानको समय करिब ११ बजेदेखि शुरु भएको आगलागी साँझ अबेर सम्म पनि नियन्त्रणमा आईसकेको छैन भने ठुलो हावाहुरी चलेसंगै आगो अन्यत्र फैलिरहेको छ |

    आगो नियन्त्रण गर्न इजरायली अग्नि नियन्त्रकका साथै अन्य देशहरु ,टर्की ,इटाली ,रुस लगाएतका देशहरुबाट फाएर फाइटर बिमानहरु आएका छन् | आगोको असर, त्रास र अन्य बस्तीमा आगो फैलिन सक्ने सम्भावित खतराको कारणले हाइफा र आसपासका ८०  हजार इजरायलीहरू घर बाहिर छन् |आगलागीबाट हालसम्म कुनै मानबिय क्षति भएको समाचार आएको छैन |

     

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार